Discover Mark 1-9 Study Guide (Nepali) Digital / मर्कूसको बारेमा थाहा गर्नुहोस् १–९ अध्ययन निर्देशिका Digital

$300 USD
Impuestos, descuentos y envío calculados en la pantalla de pago.


Lesson Count: 10

"मर्कूसको लेखक येशूको जीवनको विवरण लेख्ने पहिलो व्यक्ति हुन सक्छन् । सम्भवत् उनले येशूलाई भेटेको हुनुपर्छ । अनि उनले पत्रुससँग निक्कै समय बिताए, जो येशूको नजिकको चेलाहरूमध्ये एक थिए । त्यस्तो अद्भूत घटनाहरूको प्रत्यक्षदर्शीलाई येशूमा भएको के कुराले उनलाई उहाँको बारेमा लेख्न बाध्य बनायो ? हामीले येशूको बारेमा के कुरा थाहा पाएको उनले चाहन्छन् ? मर्कूसको बारेमा दुई भागमा गरिने अध्ययनको पहिलो भागमा हामीसँग सहभागी हुनुहोस् ।"