Discover Jude Study Guide (Nepali) Digital / थाहा गर्नुहोस् यहूदा सुम्पिएको विश्वास अध्ययन निर्देशिका Digital

$000 USD
Impuestos, descuentos y envío calculados en la pantalla de pago.


"यहूदालाई थाहा थियो कि आपूmले बहुमूल्य ठानेको खजाना उनीसँग छ । तर उनले त्यो बहुमूल्य खजानालाई अरूले तुच्छ ठानेको, कुल्चेको, अनि आफ्नै फाइदाको लागि प्रयोग गरेको देखे । तसर्थ, विलौना र प्रेमले भरिएर, यहूदाले त्यस खजानामा आपूm जसरी सन्तुष्ट छन्, त्यसरी नै अरूलाई पनि रहन प्रेरणा दिन्छन् । यहूदाले केलाई महŒव र मान्यता दिन्छन् सो जान्न हामी तपाईंलाई “यहूदाको अध्ययनः सुम्पिएको विश्वास” मा निमन्त्रणा दिन्छौं । तपाईं पनि त्यसलाई मूल्यवान ठान्न र त्यसको लागि सब्घर्ष गर्न आमन्त्रित हुनुहुन्छ ।"