Discover Mark 9-16 Leader Guide (Nepali) Digital / मर्कूसको बारेमा थाहा गर्नुहोस् ९–१६ अगुवा निर्देशिका Digital

$300 USD
세금, 할인, 배송비는 결제 시 계산됩니다.


Lesson Count: 10

"मकूर्सले येशूको जीवन, मृत्यु र पुनरुत्थान बारे आफ्नो गवाहीको वृतान्तलाई जारी राख्छन् । मर्कूस ९–१६ मा, येशू यरूशलेमतिर अघि बढ्नुहुन्छ । प्रेम र वफदारी, अनि धोका र पीडाको समिश्रणद्वारा येशूले एउटा नयाँ मार्ग तयार गर्नुहुन्छ । येशूले आफ्ना चेलाहरूलाई विवाह, पद, सम्पत्ति, प्रार्थना र परमेश्वरको सामु जाने विषयलाई नयाँ तरिकाले हेर्न सिकाउनुहुन्छ । मर्कूसले विवरणमा बताएअनुसार, हाम्रो लागि येशू स्वयम् नयाँ मार्गमा हिँड्नुहुन्छ । हामीसँगै तपाईं पनि मर्कूसको श्रृब्खलाको दोस्रो भागको यात्रा गर्नुहोस् ।"